दक्षिण कोरियामा पाडे र जिग्रीले तहल्का मचाएको छ । तनहुँ सम्पर्क समिति कोरियाले आयोजना गरेको कार्यक्रममा नेपाली हास्यटेलिश्रृंखला भद्रगोलका पाडे र जिग्रीले जोरदाड प्रस्तुती दिदैं तहल्का मच्चाएका हुन् । कार्यक्रममा उनीहरुले दर्शकहरुलाई निकै मनारेञ्जन प्रदान गरे । यस्तै कार्यक्रममा खचाखच भरिएका दर्शकहरुले पनि निकै मनोरञ्जन लिएका थिए । कार्यक्रममा अन्य कलाकारहरुले पनि जोरदाड प्रस्तुती दिएका थिए ।





0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top