
जाडो मौसममा चिसोबाट बच्नका लागि स्विटरको प्रयोग सबैले गर्ने गर्दछन ।तर इङ्गल्याण्डको एक महिलाले आफनो कुखुराहलाई चिसोबाट बचाउनका लागि स्विटर लगाइदिने गरेकी छिन । उनले आफनो कुखुराहरुलाई चिसो नलागोस भनेर आफैले बुनेर स्विटर लगाइ दिने गरेकी हुन । यसैगरी यि महिलाले यी महिलाले आफ्ना कुखुराहरुको लागि आफै स्विटर बुन्ने काम गर्दछिन र अन्य कुखुरको लागि स्विरट बेच्ने काम पनि गर्दे आएकी छिन । यसरी स्विटर बेचेर आएको आम्दानीबाट उनले साउथ अफ्रिकाका एआइभी एड्स पीडितहरुलाई सहयोग गर्ने गरेकी छिन ।स्विटर लगाएपछि कुखुराहरु देखेर तिनका छिमेकी समेत दंग पर्ने गरेका छन । उनको पंक्षी प्रति देखाएको माया प्रति सबै जनाले प्रसंसा गरेका छन भने स्विरटरबाट आएको आम्दानी पनि एड्स लागेकाहरुको सहयोग गर्ने कार्य अझ प्रसंसा योग्य रहेको छ ।
0 comments Blogger 0 Facebook
Post a Comment