फेसबुकका करोडौँ प्रयोगकर्ता छन्। कम्प्युटरमा फेसबुक प्रयोग गर्दा धेरै प्रयोगकर्ताहरुले सर्टकटको प्रयोग गर्दैनन्। जानौँ केही यस्ता सर्टकट जसको प्रयोगले फेसबुक चलाउन सहज हुन्छ।
 
टाइमलाइनमा जानः
गुगल क्रोम भएमा  Alt + 2
फायरफक्स भएमा Shift +Alt + 2 
इन्टरनेट एक्सप्लोरर भएमा Alt + 2 अनि एन्टर
 
फ्रेन्ड लिस्टमा जानः
गुगल क्रोम भएमा  Alt + 3
फायरफक्स भएमा Shift +Alt + 3 
इन्टरनेट एक्सप्लोरर भएमा Alt + 3 अनि एन्टर
 
इन्बक्स हेर्नः
गुगल क्रोम भएमा Alt + 4
फायरफक्स भएमा Shift +Alt + 4
इन्टरनेट एक्सप्लोरर भएमा Alt + 4 अनि इन्टर
 
नोटिफिकेशनमा जानः
गुगल क्रोम भएमा Alt + 5 
फायरफक्स भएमा Shift +Alt + 5 
इन्टरनेट एक्सप्लोरर भएमा Alt + 5 अनि एन्टर
 
एकाउन्ट सेटिङमा जानः
गुगल क्रोम भएमा Alt + 6
फायरफक्स भएमा Shift +Alt + 6
इन्टरनेट एक्सप्लोरर भएमा Alt + 6 अनि एन्टर
 
प्राइभेसी सेटिङमा जानः
गुगल क्रोम भएमा Alt + 7
फायरफक्स भएमा Shift +Alt + 7
इन्टरनेट एक्सप्लोरर भएमा Alt + 7 अनि एन्टर
 
पेजको बारेमा जान्नः
गुगल क्रोम भएमा Alt + 8
फायरफक्स भएमा Shift +Alt + 8
इन्टरनेट एक्सप्लोरर भएमा Alt + 8 अनि एन्टर
 
न्युज फिड स्क्रल गर्नः
जे (J) र के (K) थिच्ने
 
कुनै स्टोरी लाइक गर्नः
एल (L) थिच्ने (पहिला उक्त फोटोमा जानु पर्ने हुन्छ)

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top