झापा २८ माघ । झापाको मेचीनगर नगरपालिका – १० काँकरभिट्टामा रहेको पूर्वाञ्चल पेट्रोलियम सेन्टरमा पेट्टोल भरेर मोटरसाइकल स्टार्ट गर्ने क्रममा आगलागी भएको छ । आज विहान ८ः४५ बजे मे ६ प ८६९५ नम्वरको मोटरसाईकलमा पेट्रेल भरेर पम्पबाट बाहिरिन खोज्दा मोटरसाइकलमा अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
काँकरभिट्टामा रहेको अस्थाई ट्राफिक प्रहरी पोष्टका इञ्चार्ज प्रहरी नायब निरीक्षक विष्णु तिम्सिनाका अनुसार मोटरसाईकलको ब्याट्री वा प्लक सर्ट भएर आगलागी भएको हुनसक्ने बताउनुभयो । पेट्रोल पम्पबाट ५ फिट दुरीमा सो मोटरसाइकलमा आगोलागेपनि अन्य क्षतिनभएको बताइएको छ ।
अचानक मोटरसाइकलमा आगलागी भएपछि मेची नगरनगरपालिकाको बरुण यन्त्रले आगोनिभाएको थियो । यस अघि झापाको बुधवारेमा पनि मोटरसाइकलमा पेट्रोल भरेर मोटरसाइकल स्टार्ट गर्ने क्रममा नै आगलागी भएको थियो ।
झापामा पेट्राेल भरेर मोटरसाइकल स्टार्ट गर्दा आगलागी

0 comments Blogger 0 Facebook
Post a Comment