पुल बनाउने कामदार बसेको घरको सिसा फुटेर उनीहरु घाइते भएका हुन् । १४ जना मध्ये १० जना घाइते भएका छन् ।
उनीहरुलाई पुरानो सिनामंगलस्थित मदरल्याण्ड अस्पताल लगिएको छ । अस्पतालका डा।नरेश कार्कीका अनुसार उनीहरुको अवस्था सामान्य छ । २२ माघ राति १०ः०५ बजे सिन्धुपाल्चोक केन्द्र बनाएर ५।५ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

0 comments Blogger 0 Facebook
Post a Comment