फेसबुकले आफ्नो म्यासन्जर एपमा चेस खेलका शौखिनका लागि नयाँ फिचर ल्याएको छ।
 
कम्प्युटरमा फेसबुक म्यासेन्जरबाट नै अनलाइन चेस खेल्न सकिनेछ।
 
म्यासेन्जरमा लुकेको यो एप निकै उपयोगी छ। यसका लागि कुनै थर्ड पार्टी एपको जरुरत पर्दैन।
 
च्याट बक्समा गएर "@fbchess play" लेख्ने। इन्टर थिचेपछि एक सानो चेस बोर्ड देखिने छ।
 
साथै चेस खेल्न मद्दत लिनु परेमा च्याट बक्समा गएर "@fbchess help" लेख्ने। चेस खेल्दा खेल्दै च्याट गर्न सकिने कम्पनीले जनाएको छ।
 

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top