सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भूकम्पको पराकम्पन गएको छ। बुधवार राति १० बजेर १२ मिनेट जाँदा सिन्धुपाल्चोकको सेलाङ र स्याउले बजारवीच क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४ दशमलब ६ रेक्टर स्केलको  भूकम्पको पराम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
 
गत वैशाख १२ मा गोरखालाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पपछि पराकम्प जाने क्रम अझै रोकिएको छैन।
 
अहिलेसम्म ४ रेक्टर स्केलमाथिका ४ सय २८ वटा पराम्पन गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ। 

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top