अमेरिकाको टेक्सास राज्यमा नेपालीका साना साना बच्चाहरुकोलागि बिद्यालय संचालनमा ल्याइएको छ। नेपाली समाज टेक्सासले संचालन मा ल्याएको उक्त कार्यक्रम, नेपाली समाज टेक्सासको कार्यालयमा संचालन गरिएको छ। लामो समय देखि शैक्षिक क्षेत्र मा लाग्नुभएका बिज्ञहरु ले निर्माण गर्नु भएको सिलेबस १४ हप्ता को रहेको छ। प्रत्येक आइतबार १ बजे देखि ४ बजे सम्म संचालन हुने उक्त बिद्यालयमा नेपाली, गणित, नैतिक शिक्षा र नृत्य को अध्यापन गराइञ्छ। न्युतम शुल्क राखेर बिद्यार्थी भर्ना लीइ अडियो भिडियो माध्यम बाट कक्षा संचालन गरिने गरिएको जानकारी उक्त विद्यालयका प्रमुख कमल सन्त्यालले यू.एस खबरलाई जानकारी दिनु!!
अमेरिकाको टेक्सासमा नेपाली बिद्यालय सञ्चालनमा :watch video

0 comments Blogger 0 Facebook
Post a Comment