२
२
२औं दक्षिण एसियाली खेलकुदमा भारोत्तोलनका खेलाडी विकास थापाले पहिलो रजत पदक जितेका छन् । गुवाहटीमा जारी ६३ केजी तौल समूहबीच भएको अन्तिम स्पर्धामा थापाले रजत जितेका हुन् । कुस्तीमा सरोज यादवले पनि कास्यपदक जितेका छन् । यसअघि भारोत्तोलनमै देवीकुमारी चौधरीले कास्य जितेकी थिइन्



0 comments Blogger 0 Facebook
Post a Comment