सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.३ रिक्टर स्केलको परकम्प
काठमाडौँ, १ फागुन । आज राति ८ बजेर २२ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ४३१ वटा परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

0 comments Blogger 0 Facebook
Post a Comment