काठमाडाैं-पछिल्लो समय विद्युत ट्रान्सफर्मर जल्ने समस्या बढ्दो छ। २ महिनायता विद्युतीय भार बढेसँगै ट्रान्सफर्मरहरू जल्ने क्रम बढेको हो। सिंहदरबार नजिकै रामशाह पथमा बिहीबार अोभर लोडकाकारण ट्रान्सफर्मर जल्यो। एक्कासी ट्रान्सफर्मरमा दनदनी अागो बलेपछि अासपासका मानिसहरू त्रसित बने। सिंहदरबारकै छेउमा लागेको अागो निभाउन निकै बेर लाग्यो। ढिलै भएपनि अागो त नियन्त्रणमा अायो तर ट्रान्सफर्मर भने कामै नलाग्नेगरि जलिसकेको थियो।












0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top