मगन्ते भन्नुनै बेइज्यतको काम मानिन्छ । बेइज्यत यसकारण पनि कि माग्नु निक्कै चुनौतिपुण काम हो । अझ सडमा मागिहिँड्दा गालिब्यइज्यतिको कारण झनै तनावपुण हुन्छ । यत्ति हुँदाहुदै पनि सन्सारमा त्यस्ता पनि सेलिब्रेटी मगन्तेहरु छन जो निक्कै लोकपृय छन् । आफुले प्रचार नगरि सन्सारभर चिनिएका छन् । लाखौ फलोवर भएका तिन मगन्तेहरु थि हुन ।
हेर्नुस भिडियो ……
१. उनको नाम दुनियालाइ थाहा छैन तर के चै थाहा छ भने उनि लाखौले हेरिएका र मन पराइएका अस्ट्रेलियन सडक मगन्ते हुन । कसैलाइ हात जाडेर एक सुको रकम नमाग्ने यि मगन्ते सिड्नी सहरमा ड्रम बजाउछन र दैनिक सयौ डलर कमाउछन् । अरुले युट्युबा भिडियो राखिदिएपछि झनै चर्चित यि मगन्ते संसारका प्रतिभासाली सडम ड्रमरको रुपमा स्थापित भइसकेका छन् । उनको एउटा भिडियो त चार करोड बढिले हेरेका छन् ।

२. दरियो रोसि नामका यि सडक मगन्ते ससाना भाँडा बटुका टिनहरु भेला पारेर ड्रम बजाउछन् । नेदरल्याण्डको राजधानि आमम्स्टरडमका सडकमा ड्रमको सुन्दर धुन निकमलेर यात्रुको पैशा तान्ने यि मगन्तेलाइ सन्सारभरका एघारलाख बढि मान्छेले युट्युबा भिडियोमा हेरिसकेका छन् । चिटिक्क पहिरन र दारिमा ठाँटिएर ड्रम बजाउने यिनको प्रचार उनले आफै नभएर बाटामा हिड्ने बटुवाहरुले गरिदिएर आज उनि विश्व चर्चित छन् ।
३. पाइप गाइ भनेर अस्ट्रेलियाको दक्षिणि राज्यमा बसेर पाइपहरुको टुक्राटाक्रि जोडेर जुत्ता वा चप्पलले पाइपको मुखमा हानेर बिल्कुल पृथक र पृय धुन निकाल्ने पाइप गाइ आफैले युट्युबा भिडियो च्यानल मात्रै बनाएका छैनन् उनको आफ्नै फेसबुक पेज समेत छ जसमा लाखौ लाइक छन् । सडकमा बसेर पाइप बजाँउदै माग्ने उनको फेशबुक पेजमा देखिने गरि थुप्रै महिला फ्यानहरुले प्रेम प्रश्ताव समेत राख्छन् । उनको पाइप बजाएको भिडियो करोड बढिले हेरेका छन् ।

0 comments Blogger 0 Facebook
Post a Comment