
पाेखरा २५ माघ । मगर भाषामा बनेकाे फिल्ममा नायिकाकाे अभिनय गरेर ख्याती कमाएकी तथा नेपाली नायिका याेरूना पुन ( नेहा )काे हत्यामा संलग्न सतीश भनिने कृतन खड्गीलाई प्रहरीले पक्राउ गरेको छ । संगै बसेर एक रीर्साेटमा मदिरा पिएकाे र नेहालार्इ घर सम्म ल्याउने क्रममा दुर्इ बिच बिवाद हुदा खडगीले हेलमेट प्रहार गरी नायिका नेहाकाे हत्या गरेकाे प्रहरी अनुशन्धानमा खुलेकाे छ । प्रहरीका अनुसार रमाइलाे गर्नकालागि भएनी संगै बस्ने खडगीकाे प्रस्तावलार्इ नेहाले अस्विकार गरेपछि बिवाद बढेकाे र अन्त्यमा रिसकाे अावेगमा हेलमेटले हानेर उनकाे हत्या गरेकाे बताइएकाे छ । हत्यापछि पनि नायिका नेहासंग सारीरीक सम्पर्क गर्न खाेजेकाे तर मुख र नाकबाट रगत बगेकाे देखेर अात्तीएर भागेकाे हत्यामा संलग्न खडगीले प्रहरीलार्इ बयान दिएकाे बताइएकाे
0 comments Blogger 0 Facebook
Post a Comment