जनकपुरधाम, २३ माघ । गए राति धनुषा जिल्ला बालाबाखर–४ बैरियाका क्षेत्र नं १ का क्षेत्रीय प्रतिनिधि राजेन्द्र यादवलाई अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको छ ।
सांसद मोक्ता यादवका अनुसार ४५ वर्षीय राजेन्द्रलाई घाँटी, छाती र पेटमा गोली हानी हत्या गरिएको छ ।
वैवाहिक कार्यक्रममा सहभागी भएको बेला अज्ञात व्यक्तिले मोबाइलमा फोन गरी घर बोलाएकामा घर फर्किने क्रममा बाटोमा गोली हानी हत्या गरिएको सांसद यादवले बताउनुभयो । रासस
Subscribe to:
Post Comments (Atom)

0 comments Blogger 0 Facebook
Post a Comment