१८० देशको सिक्का लगाएर इटहरी आइपुगेका कास्कि जिल्ला हेम्जाका राम बहादुर परियार देशमा दिगो शान्ती तथा गिनिज बुकमा नाम लेखाउने लक्ष बोकेर बिगत ६ बर्ष देखी विश्व भ्रमण मा निस्किएका छन्र । सिक्का लगाएर हिढेका परीयार देशको अधिकांस जिल्ला घुमिसकेका छन् । सिक्का लगाएर आफुमा मात्र नभएर देशलाइनै चिनाउने अभियानमा लागेको उनले बताए ।
Subscribe to:
Post Comments (Atom)






0 comments Blogger 0 Facebook
Post a Comment