चितवन, माघ २१ । इलाका प्रहरी कार्यालय चितवन, खैरहनीका प्रहरी निरीक्षक अम्बिकाप्रसाद गुप्ता घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विहीबार उनलाई कार्यालयबाट ८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो सेवाग्राहीबाट घुस लिइरहेको बेला अख्तियार टोलीले निरीक्षक गुप्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयक प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top