काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको मङ्गलबार बिहान ७६ वर्षको उमेरमा आफ्नै निवास, महाराजगन्जमा निधन भएको छ । रातिदेखि नै कोइराला निवासमा कांग्रेस नेता कार्यकर्ताहरु भेला भएका छन् ।कांग्रेसले महाधिवेशनका सबै प्र्रक्रिया अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने  निर्णय गरेको छ ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top