प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय बिदेशमन्त्री सुष्मा स्वराज नेतृत्वको भारतीय टोलिले भेट्का छन । टोलिले प्रधानमन्त्री निवास बलुवटर पुगेर प्रधानमन्त्री ओलिलाई भेटेको हो । भेटमा परराष्ट्रमन्त्री कमल थापा पनि छन् । भारतीय टोली पूर्व प्रधानमन्त्री एवं कांग्रेसका दिवंगत सभापति सुशील कोइरालाप्रति श्रद्धान्जली अर्पण गर्न काठमाडौं आएको थियो । टोलीमा भारतीय सुरक्षा सल्लाहकार अजित डोभल पनि छन् । तस्वीरः भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुप

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top