काठमाडौं २१माघ  । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासन भत्ता घटाउने भएको छ । १ वर्षअघिबाट कायम रहेको रासन सुविधामा १५ देखि २० प्रतिशतसम्म कटौती गर्न लागिएको हाे ।
सरकारले दुवै प्रहरीकालगि २२ र सेनालाई २४ प्रकारको रासन स्केल उपलब्ध गराउँदै आएको छ । प्रहरी र सशस्त्रका करिब १ लाख जनशक्तिका लागि रासनि भत्तामा मासिक ७० देखि ८० करोड रुपैयाँसम्म खर्च हुन्छ ।आजको कारोबार दैनिकमा खबर छ ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top