मिडिया एनपी काठमाडौँ २२ माघ। काठमाडौँमा ठुलो भूकम्पको धक्का महसुस गरिएको छ । काठमाडौंमा १० बजेर ५ मिनेटमा भूकम्पको धक्का गएको हो  । भूकम्पको  धक्का गएपछि काठमाडौँबासी घरबाहिर निस्किएका छन् । बिस्तृत बिवरण भने आउन बाँकी ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top