पोखरा- पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको विमान सम्पर्कबिहीन। पोखरा विमानस्थलबाट ७:५० मा २० यात्रु र चालक दलका तीन सदस्य सहित उडेको 9NAHH कल साइनको ट्विनटर सम्पर्कबिहीन भएको मुस्ताङका प्रहरी प्रमुख डिएसपी हरिहर योगीले बताए। विमान पुथाङ विमानस्थल जोमसोममा ८:१० मा ल्यान्ड हुनु पर्ने थियो। विमानलाई क्याप्टेन रोशन मानन्धरले उडाएका थिए भने को-पाइलट डिकेस नेम्कुल र परिचारिका रोमा राउत थिइन्। विमानमा दुइ विदेशी, दुई बच्चा सहित २० यात्रु थिए।
हराइरहेको विमान म्याग्दीको दाना गाविसको रुप्छेमा खसेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। त्यस तर्फ प्रहरी गएको एसएसपी महेन्द्र कुमारा पोख्रेलले जनाए। विमानको खोजीको लागि काठमाडौंबाट तीन हेलिकप्टर त्यसतर्फ उडेको तारा एयरका मिडिया म्यानेजर भिमराज राईले बताए।
विमानमा को को थिए?
१) रेवती बराल
२) मुक्तिनाथ वास्तोला
३)विनिता भट्टचन
४)कृष्णलाल भट्टचन
५)दिलकुमारी गौचन
६)देविजंग गुरुङ
७ )फन्जोक गुरुङ
८)लक्ष्मी हिराचन
९)मोति बहादुर केसी
१०)पवित्रा केसी
११)लेप्राङ लामा
१२)बालकृष्ण न्युरे
१३)कान्छा परियार
१४)डोल्मा छिरिङ शेर्पा
१५)राजकुमार तामाङ
१६)कमला थकाली
१७)Maksiuying
१८)Ralrashed Ahamed
चालक दल
क्याप्टेन :रोशन मानन्धर
को-पाइलट: डिकेस नेम्कुल र परिचारिका: रोमा राउत
विमानमा को को थिए?
१) रेवती बराल
२) मुक्तिनाथ वास्तोला
३)विनिता भट्टचन
४)कृष्णलाल भट्टचन
५)दिलकुमारी गौचन
६)देविजंग गुरुङ
७ )फन्जोक गुरुङ
८)लक्ष्मी हिराचन
९)मोति बहादुर केसी
१०)पवित्रा केसी
११)लेप्राङ लामा
१२)बालकृष्ण न्युरे
१३)कान्छा परियार
१४)डोल्मा छिरिङ शेर्पा
१५)राजकुमार तामाङ
१६)कमला थकाली
१७)Maksiuying
१८)Ralrashed Ahamed
चालक दल
क्याप्टेन :रोशन मानन्धर
को-पाइलट: डिकेस नेम्कुल र परिचारिका: रोमा राउत
विमानमा रहेका दुई बालकको नाम खुल्न सकेको छैन।

0 comments Blogger 0 Facebook
Post a Comment