बेजिङ– चीनका वैज्ञानिकले वास्तविक सूर्यभन्दा तीन गुण तातो कृतिम सूय बनाएका छन्। यो आविष्कारसँगै इन्धनको कमी दूरगर्न निकै ठूलो सफलता मिलेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। इन्टिच्युट अफ फिजिकल साइन्सका वैज्ञानिक सो कृतिम सूर्यमा हाइड्रोजन ग्यासलाई ५ हजार करोड डिग्री सेल्सियस भन्दा अत्याधिक धेरै तापक्रमसम्म तातो बनाउन सफल भएको बताइएको छ। संचारमाध्यमका अनुसार चीनका वैज्ञानिकले ५ करोड डिग्री सेल्सियस तापक्रमलाई त्यतिबेलासम्म कायम राख्न सफल भए, जतिबेलासम्म न्यूक्लियर फ्युजन च्याम्बरको कोर सो तापक्रमको अगाडि पग्लेर नसकियोस्। वैज्ञानिकले सो कृतिम सूर्य बनाएसँगै जीवास्म इन्धनमाथिको निर्भरता सकिएको दाबी गरेका छन्। उनीहरुले ग्यासमार्फत पैदा हुने न्यूक्लियर इनर्जी निकै ठूलोमात्रामा प्रयोग गर्न सफा सुग्घरइनर्जीमा परिवर्तन गर्न सकिने दाबी गरेका छन्।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top