काठमाण्डौं २८ माघ । भारतबाट ल्याउन लागिएको थप ८० मेगावाट बिजुलीका लागि विक्रेता कम्पनीले बढी दर प्रस्ताव गरेको छ । नेपालसँग विद्युत व्यापार गर्न नियुक्त नयाँ नोडल एजेन्सी एनपीटीसीले बढी दर प्रताव गरेपछि विद्युत प्राधिकरणसँग सहमति हुन नसकेको जनाइएकाे छ ।
प्राधिकरणले एनभीभीएनसँग व्यापारिक दरमा बिजुली किन्न लागेको हा । एनभीभीएनले प्रतियुनिट ८।६४ रुपैया प्रस्ताव गरेको छ । यो दर प्रसारणलाइन शुल्क र चुहावटबाहेकेको हो ।
यो दुवै जोड्दा बिजुलीको मूल्य प्रतियुनिट १० रुपैयाँसम्म पुग्छ । नेपालमा बिजुली चुहावट २५ प्रतिशत सम्म छ ।आजकोकारोबार दैनिकमा समाचार छ ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top