काठमाडौं, आषाढ ८ । ज्वालामुखी, पृथ्वीको भित्री सतहमा भएको तरल र तातो पदार्थ चाप र तापको ठूलो दबाबपछि बाहिरी सतहमा देखा पर्ने प्रक्रिया । एकाएक पृथ्वीको बाहिरी सतहमा देखा पर्दा यसले पार्ने मानवीय र भौतिक क्षति निकै ठूलो हुने गर्दछ । यस्तो ज्वालामुखी सक्रिय र निष्क्रिय गरी दुई प्रकारका हुन्छन् । एक रिपोर्टः भिडियो हेर्नुहोस् । (एजेन्सीको सहयोगमा) । -
0 comments Blogger 0 Facebook
Post a Comment