माच्छरका साथै किरा फट्याङ्ग्रा मार्ने एक विशेष प्रकारको एलइडी (LED) बल्ब आएको छ।
 
यस विशेष प्रकारको बल्बलाई Zapp Light नाम दिइएको छ। 
 
यो एक ९ वाटको एनर्जी इफिसियन्ट (Energy Efficient) एलइडी बल्ब हो। यसमा प्रयोग गरिएको zapping grid ले १ वाट विद्युत् मात्र प्रयोग गर्छ।
 
यस बल्बले 500 sq ft मा मच्छरलाई आफ्नो निलो रङको लाइटले अकर्षित गर्छ जसले गर्दा मच्छर यस तर्फ आउँछन् र यसको ग्रीडमा टाँसिएर मर्छन्।
 
यस बल्बको विशेषता भनेको यसलाई ५० हजार घण्टासम्म प्रयोग गर्न सकिन्छ। यस बल्बको मूल्य करिब २० डलर हुने जनाइएको छ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Dainik khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top